Tech News Today, Marshmallow Custom Rom, Huawei, Run Programs, Network, Chromebook, Bank Account

Jumat, 07 Februari 2014

Jhola movie review

Jhola movie review - To all visitors of this blog, I say welcome and thank you for visiting the blog Tech News Today Look for all the things you need that are available on this blog. If not available, please leave suggestions and comments for the development of this blog. now we will discuss first about Jhola movie review we have collected a lot of information from sources to create this article, so please see.

Articles : Jhola movie review
full Link : Jhola movie review
Article Jhola garima panta acting, Article Jhola Krishna dharabasi, Article Jhola movie review, Article movie jhola, Article Movie review, Article sati ku pratha malpractise in nepal,

You can also see our article on:


Jhola movie review

झोला चलचित्र समिक्षा 
लोकप्रिय कृती माथि चलचित्र बनाउन जती गार्हो हुन्छ, अझ त्यसलाई न्याय गर्न त झनै गार्हो हुन्छ । चलचित्र जुन कृती मा बनेको हो उक्त कृती लाई न्याय गरेको ठहरिए मात्र चलचित्र सफल भएको मान्न सकिन्छ ।
धेरैले पढेको, रेडियो/अनलाईन बाट सुनेको कृष्ण धराबासी को कथा "झोला" मा आधिरित चलचित्र "झोला सती एक कु-प्रथा"लाई बनाउन पनि त्यती सहज पक्कै पनि भएन होला । त्यस्तो असहजता को बिच पनि सय बर्ष अगाडी को समाज लाई चित्रण गर्दै जुन आट र साहसले यो चलचित्र लाई दर्शक माझ पुर्याउन सफल भए त्यस्लाई मान्नै पर्ने हुन्छ ।
चलचित्र को कथा बारे धेरै भन्नु नपरे पनि यसमा कसरी एउटा महिलालाइ आफ्नो श्रीमान को मिर्त्यु पश्चात उनकै चिता सङ्गै जल्न बाध्य पारिन्छ, अनि एउटा बालकलाइ कसरी एकै चोटी बुवा र आमा दुबै को शोक बेहोर्न पर्छ, त्यसलाई मर्मस्पर्शी ढङ्गले देखाउन प्रयत्न गरिएको छ । 
चलचित्रमा त्यतीखेरको रुदिबादी समाजमानि एउटा महिला को जिउने अधिकार रक्षाको लागि कसरी उनका आफ्न्तको साथ र समर्थन मिल्छ, त्यसलाई देखाउदै नारी अधिकार को पक्षमा आवाज उठाइएको छ । 

सिनेमा को फ्रेममा दुइ चार मिनेट मात्र अटाउने बाहेक प्रमुख पात्रमा खेल्ने कलाकारहरु गरिमा पन्त, दिपक छेत्री, देश्भक्त खनाल, लक्ष्मी गिरी र बाल कलाकार सुजल नेपाल को अभिनय तारिफयोग्य छ । त्यसमाथि पनि नायिका गरिमा पन्त र उनको बृद्व श्रीमान को भूमिकामा रहेका दिपक छेत्री को अभिनय अझ धेरै उत्कृष्ट छ । 

जेसन कुवर को धुन/संगीत कर्णप्रिय हुँदा हुँदै पनि कही "लाउड" लाग्न सक्छ, त्यसमा संगीत को माध्यमले दर्शक को मनमा ढ्याङ्ग्रो ठोकाउन खोजेको भान हुन्छ । लेखक स्वयम को उपस्थितीले चलचित्रलाई धेरै नै बल मिलेको छ र सिनेमालाई उहाको कल्पनासिलतासँग नजिक तुल्याउन पनि सजिलो भएको हुन पर्छ । तर यती धेरै सबल पक्षका बाबजुतनि चलचित्रको मुख्य मुटु जुन सती जादाको दृश्यलाई हृदय बिदारक देखाउन चाही केहि हद सम्म चुकेको नै भन्न मिल्छ, जसमा उपयुक्त प्रबिधी को प्रयोग नभएको बुझिन्छ ।  
हुन त छोटो कथा मा आधारित भएर नि होला चलचित्र सार्है छोटो लाग्न सक्छ तर त्यो चितामा सती बस्दा को दृश्य र ओडारमा बसेको दृश्य हरु अलि कम गती मा देखाइएको भए अझ राम्रो हुने थियो भन्ने महशुस हुन्छ । 
समग्रमा भन्नु पर्दा यसरी लोकप्रिय/मौलिक कथा माथि यत्ती को चलचित्र बनेकोमा सबैले निर्देशक को काम लाई सर्हाना गर्दै एक पटक हेर्न हल सम्म जानु पर्ने हुन्छ। साहित्य मा रुची राख्ने देखी उक्त कथा नपढेका/नसुनेका तर त्यसबारे छिट्पुट सुनेका सम्मकालाई चलचित्र हेर्न हल सम्म पुग्ने सम्भावना भएकोले चलचित्र को ब्यापर राम्रो हुने छाटकाट देखिन्छ । 
माघ २४, २०७०



information Jhola movie review has been completed in the discussion.

hopefully the article we give the title Jhola movie review can provide knowledge for you in living everyday life in determining the gadget that suits your needs.

you just read the article about Jhola movie review if this article is useful for you and want to bookmark it or share it please use the link https://sihanandi.blogspot.com/2014/02/jhola-movie-review.html?m=0 thank you and do not forget to comment if anyone.

Tag : , , , , , ,
Share on Facebook
Share on Twitter
Share on Google+

Related : Jhola movie review

  • Kabaddi nepali movie reviewThe movie opens in Naurikot- a village in Mustang (400km from Kathmandu) where a third-grade failed "Kaji" has one and only dream of "owning" Maiya- his soltinee (Daught ...
  • Anup Baral's directorial debut "Fitkiree" releases first trailerSenior actor Anup Baral turns movie Director with Fitkiree, which has released its first official trailer today. He has been directing many plays in theater and had even ...
  • Kalo Pothi wins Best film at Venice film festivalSep 11, 2015: http://sihanandi.blogspot.com /2015/07/kalo-pothi-new-nepali-movie-to-be.html">Kalo Pothi: a Nepali movie is creating big bang at the international movie ...
  • Kabaddi Kabaddi first look and teaser out.August 31, 2015: It was in news that the sequel to the well appraised movie of the year 2071, Kabaddi was under production six months before. Now it seems that they are ...
  • Kabaddi nepali movie Preview http://sihanandi.blogspot.com /2014/04/kabaddi-movie-preview.html">Click here to read the review of KabaddiSurprise comes to those who wait.Though the above quote and t ...

0 komentar:

Posting Komentar